स्तन क्यान्सर महिलाहरुका लागि श्राप सरह बन्दै – HEALTH NEWS

स्तन क्यान्सर महिलाहरुका लागि श्राप सरह बन्दै – HEALTH NEWS

बदलिँदो जीवन शैली, खानपान र यौनजीवनमा प्रयोग हुने अनेकौ औषधिले महिलाको सबैभन्दा आकर्षक र सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरूप बनाउन थालेको छ । यति मात्र नभई महिलाहरुको ज्यानै लिने माध्यम पनि यही बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१ दशमलव आठ महिलामा स्तन क्यान्सर हुन्छ । महिलामा हुने … Read more