ABC report || नेकपा एमालेको दशौं राष्ट्रिय सम्मेलनको बन्दसत्र शनिबार सुरु भयो । ABC Television
नेकपा एमालेको दशौं राष्ट्रिय सम्मेलनको बन्दसत्र शनिबार सुरु भयो । चितवनको सौराहामा बन्दसत्र सुरु हुनुपूर्व बसेको अन्तिम केन्द्रीय कमिटीको बठकले पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको संख्या बढाउने निर्णय ग¥यो । यसअघि असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनमा धुमधामका साथ आयोजित प्रथम राष्ट्रिय विधान महाधिवेशनले संशोधित विधान पारित गरेको थियो । तर, पदाधिकारी एवम् … Read more