दशैंमा काठमाडौं भित्रिने चौपायाको स्वास्थ्य परीक्षण थालियो – HEALTH NEWS

दशैंमा काठमाडौं भित्रिने चौपायाको स्वास्थ्य परीक्षण थालियो – HEALTH NEWS

पशु स्वास्थ्य विभागले दशैंमा खपत हुने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । स्वास्थ्य परीक्षण गरिएका चौपायाको सिंगमा रातो र हरियो रंग लगाइन्छ । खान योग्य नरहेका चौपायालाई बजारमा प्रवेश गर्न नदिने तयारी पनि रहेको छ । नजिकिदो चाडपर्वलाई स्वस्थ बनाउन सरकारले चौपायाको परीक्षण गर्न थालेको छ । दशैंमा मासुको कारोबार धेरै हुने भएकाले खसीबोका … Read more